काठमाडौं । नेपाल–दुबई व्यवसायिक सम्मेलन यही मंसिर १४ गते बिहीबार संयुक्त अरब इमिरेट्स(यूएई)को दुबईमा आयोजना हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ र दुबई चेम्वर अफ कमर्स को आयोजनामा हुने व्यवसायिक सम्मेलनमा मुख्य अतिथिको रुपमा प्रधानमन्त्री पुुष्पकमल दाहाल...