काठमाडौं । आगामी वैशाख ८ गते ‘काठमाडौं पिंक केयरएथन’ हुने भएको छ । लेजर पोर्ट नेपालले नेपाल प्रहरी श्रीमती संघसँगको सहकार्यमा महिलाहरूको स्वास्थ्य एवं फिटनेशमा सचेतना जगाउने उद्देश्यले यो कार्यक्रम गर्न लागिएको हो । आयोजकले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा...