जनकपुरधाम। प्रदेश २ सरकारले कृषि विश्वविद्यालयको उपकुलपतिमा डा.वैधनाथ महतोलाई नियुक्त गरेको छ। प्रदेशको महत्वाकांक्षी कार्यक्रमको रुपमा रहेको कृषि विश्वविद्यालयको स्थापना तथा संचालनको शुरुआतको सिलसिलामा मंगलबार उपकुलपतिको नियुक्ति गरिएको मुख्यमन्त्री लालबाबु राउतको सञ्चार सचिवालयले जनाएको छ । प्रदेश २ का...