वैदेशिक रोजगार विभाग

काठमाडौं । वैदेशिक रोजगार विभागका महानिर्देशक सूर्यबहादुर खत्रीले विद्यार्थीहरूलाई परामर्श दिन खुलेका कन्सल्टेन्सीबाट धेरै वैदेशिक ठगी भएको बताएका छन् । शुक्रबार विभागको पत्रकार सम्मेलनमा बोल्दै महानिर्देशक खत्रीले कन्सल्टेन्सीबाट ठगी भएको भन्दै धेरै मुद्दा आउने गरेको बताए । कन्सल्टेन्सीहरूले विद्यार्थी...