वैचारिक खँडेरी

वैचारिक खँडेरी भयो, कम्युनिष्ट आन्दोलनबारे बहस गर्नुपर्छ – प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट आन्दोलनबारे बहस गर्नुपर्ने बेला आएको बताएका छन्। आइतबार काठमाडौंमा परशुराम तामाङद्वारा लिखित ‘नेपाली कम्युनिष्ट आन्दोलनको कार्यदिशा’ नामक पुस्तक विमोचन गर्दै प्रचण्डले अहिले वैचारिक खँडेरी परेको बताए। अहिलेको परिस्थितिमा आएको आवश्यकताको...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved