अहिलेका शीर्ष नेता दोहोरिएर देश र जनतालाई राम्रो हुने आशा निम्छरो भइसकेको छ। तथापि, नेताहरू दौडबाट बाहिरिन मानिरहेका छैनन्। हाल ४३% मतदाता ४० वर्षभन्दा कम उमेर समूहका छन् । मतदाताले नेतृत्वमा पनि आफ्नो उमेर समूहको प्रतिनिधित्व पक्कै खोज्छ ।...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved