धनगढी। कैलालीमा स्कुल बसले ठक्कर दिँदा एक वृद्धको मृत्यु भएको छ। गोदावरी नगरपालिका-६ को खैरानामा माउन्ट शैपाल स्कुलको से.१ क ४४१ नम्बरको बसले ठक्कर दिँदा सोही ठाउँका ६५ वर्षीय बाटुबट्टे आलेमगरको मृत्यु भएको प्रहरीले जनाएको छ। सुदूरपश्चिम प्रदेश ट्राफिक...