एम्बुलेन्सको ठक्करबाट वृद्धाको मृत्यु

सुनकोशी गाउँपालिका–७ स्थित दुईकिलो नजिकै बा २० च ६३२७ नम्बरको एम्बुलेन्स गएराति सडक छाडेर घरभित्र परेको थियो।

नेपालभ्युज

एम्बुलेन्सको ठक्करबाट वृद्धाको मृत्यु
सांकेतिक तस्वीर।

काठमाडौं। सिन्धुपाल्चोकमा एम्बुलेन्सको ठक्करबाट घरमा सुतिरहेकी वृद्धाको निधन भएको छ।

लामोसाँघु–जिरी सडकखण्डमा एक एम्बुलेन्स सडक छाडेरमा घरमा छिर्दा सुतिरहेकी एक वृद्धाको मृत्यस भएको हो।

उक्त सडकखण्डअन्तर्गत सुनकोशी गाउँपालिका–७ स्थित दुईकिलो नजिकै बा २० च ६३२७ नम्बरको एम्बुलेन्स गएराति सडक छाडेर घरभित्र परेको थियो।

उक्त दुर्घटनामा घरभित्र सुतिरहेकी ८९ वर्षीया मनमाया खड्काको निधन भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved