काठमाडौं। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रिय सदस्य चन्द्र बहादुर चन्द वीरजंगको निधन भएको छ। नेकपाका प्रवक्ता प्रकाण्डले शोक वक्तव्य निकाल्दै वीरजंगको बिहीबार राति ९ बजे भारतको म्याक्स अस्पतालमा उपचारका क्रममा निधन भएको जनाएका छन्। वीरजंगको...