वीरगञ्ज भन्सारमा थन्किए

जाँचपास नहुँदा हजारभन्दा बढी सवारीसाधन वीरगञ्ज भन्सारमा थन्किए, बस र ट्रक बढी

वीरगञ्ज । एक हजार दुई सयभन्दा बढी सवारीसाधन जाँचपास नभएर वीरगञ्ज भन्सार कार्यालयको ‘यार्ड’मा थन्किएका छन् । अटोमोबिल व्यवसायीले शोरुममा भएका सवारीसाधन बिक्री भएपछि मात्रै भन्सार यार्डमा रोकिएका सवारीसाधनको जाँचपास गराउने गर्दै आएकाले यार्डमा सवारीसाधन थन्किने प्रवृत्ति बढेको हो...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved