वीरगञ्ज गोल्डकप

प्रथम वीरगञ्ज गोल्डकपको उपाधि पुलिसलाई

वीरगञ्ज । नेपाल पुलिस क्लबले वीरगञ्जमा सञ्चालित प्रथम वीरगञ्ज गोल्डकप २०८० को उपाधि उचालेको छ । प्रतियोगिताअन्तर्गत आज सम्पन्न फाइनलमा अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा २–० गोलअन्तरले पराजित गर्दै पुलिसले उपाधि हात पारेको हो । उपाधिसँगै पुलिसले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved