काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा वीरगंज यूनाईटेड एफ.सी. र झापा एफ.सीबीचको खेल बराबरीमा सकिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा वीरगंज र झापाबीचको खेल गोलरहित बराबरीमा सकिएको हो। यससँगै दुवै टोलीले अंक बाडेका छन्। दुवै टोलीले...