वीपी कोराइलाको भाषण

इजरायलद्वारा बीपीको दुर्लभ भाषण राष्ट्रपति पौडेललाई उपहार

दौत्य सम्बन्ध कायम भएपछि सन् १९६० को १५ अगष्टमा ‘इन्टरनेशलन कन्फ्रेन्स अन साइन्स इन द एडभान्समेन्ट अफ न्यू स्टेट्स’ को प्रमुख अतिथिको हैसियतमा उद्घाटन गर्दै बिपी कोइरालाले गरेको भाषण राष्ट्रपति पौडेललाई राजदूत गोदेरले उपहारस्वरूप हस्तान्तरण गरेका हुन् ।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved