काठमाडौं । नाइजेरियाको दक्षिणपश्चिमी राज्य ओयोको एक आवासीय क्षेत्रमा भएको विष्फोटमा कम्तिमा दुई जनाको मृत्यु हुनुका साथै अन्य दर्जनौं घाइते भएका छन् । राज्यका गभर्नर सेई माकिन्देले यसबारेमा जानकारी दिएका हुन् । विष्फोटमा घाइते भएका ७७ जनालाई उद्धार गरी...