मुस्ताङ। मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा पर्ने प्रसिद्ध धार्मिकस्थल मुक्तिक्षेत्रमा अहिलेसम्मकै सबैभन्दा ठूलो विष्णुको मूर्ति बन्ने भएको छ। यहाँ ३५ फिट अग्लो बुद्धको मूर्ति छ। उक्त क्षेत्रमा ढुङ्गाबाटै कुदेर बनाइएको बुद्धको मूर्तिकै उचाइमा ढुङ्गाकै मूर्ति कुदेर विष्णु मूर्ति बनाउन लागिएको...