लुम्बिनी । मोरङ जिल्ला अदालतले नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सांसद विष्णु पन्थीलाई पक्राउ नगर्न जिल्ला प्रहरी कार्यालय काठमाडौंलाई पत्राचार गरेको छ । उनले धरौटी दाखिला गरेको बुधबार पत्रमार्फत जानकारी दिँदै अदालतले प्रहरीलाई पुर्जीबमोजिम कार्य नगर्न अनुरोध गरेको हो ।...