काठमाडौं। मंसिर ४ गते हुने संघ र प्रदेश निर्वाचनमा उम्मेदवार चयन गर्न नेपाली कांग्रेसलाई हम्मे-हम्मे देखिएको छ । आगामी निर्वाचनका लागि पूर्वी नवलपरासीको क्षेत्र नम्बर २ पनि राष्ट्रिय चर्चामा छ । नवलपुर समेत भनिने जिल्लाको यो क्षेत्रमा गठबन्धनकारी दलमध्ये...