काठमाडौं । ‘अर्को विश्व सम्भव छ’ भन्ने नाराका साथ विश्व सामाजिक मञ्चको १६औं संस्करण काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । सम्मेलन बिहिबार (फागुन ३) देखि ७ गतेसम्म हुनेछ । उद्घाटनका दिन विश्वका विभिन्न देशका सांस्कृतिक झाँकी र आन्दोलनका स्वरूपहरूसहित र्याली...