काठमाडौँ । शनिबार विश्वभर नै विश्व खाद्य दिवस मनाइदैँ छ। ‘स्वस्थ्य भविष्यका लागि सुरक्षित खाना’ भन्ने नाराका साथ शनिबार संसारभर ४१ औँ विश्व खाद्य दिवस मनाइन लागेको हो। खाद्यन्न संकट तथा भोकमारी विरुद्ध लड्ने संयुक्त प्रतिबद्धताका साथ संसारभर विश्व...