विश्वासको मत लिने तयारी

सुदूरपश्चिममा २५ गते विश्वासको मत लिने तयारी, पावर सेयरिङबारे आज निर्णय हुने

धनगढी। सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री लाई विश्वासको मत दिने विषयमा नागरिक उन्मुक्ति पार्टी केही लचक देखिएपछि मुख्यमन्त्री राजेन्द्र सिंह रावलले २५ गते विश्वासको मत लिने तयारी थालेका छन् । प्रदेशको मुख्यमन्त्रीमा पुस २७ गते नियुक्त भएको मुख्यमन्त्री रावलले विश्वासको मत...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved