काठमाडौं। नेकपा एकीकृत समाजवादीका सल्लाहकार परिषद् सदस्य शंकर विश्वकर्माको निधन भएको छ । रौतहट निवासी विश्वकर्माको मंगलबार बिहान जावलाखेलस्थित अल्का अस्पतालमा हृदयाघातबाट निधन भएको हो । उनको शव श्रद्धाञ्जलिका लागि मंगलबार केहीबेर पार्टी कार्यालय आलोकनगर राखिने सो पार्टीले जनाएको...