काठमाडौं। अखिल नेपाल फुटबल संघ एन्फाले कतार विश्वकप फुटबलको भाग्यशाली टिकट विजेता घोषणा गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार आयोजना भएको एक कार्यक्रममा गोला प्रथाद्वारा विजेता छनोट गरिएको हो। टिकट नम्बर ११२०० ले विश्वकपको ४८औँ खेलको टिकट जितेका...