काठमाडौं। नेपाल सरकारले तोकेका विशिष्ट व्यक्तिको हवाइ उडानमा दुई जना हेलिकोप्टर पाइलट राख्नु पर्ने व्यवस्था नेपाल नागरिक उड्डयन प्राधिकरणले अनिवार्य गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा बसेको प्राधिकरण, सञ्चालक समितिको बैठक सकिए लगत्तै प्राधिकरणले विज्ञप्ति...