विशनसिंह बेदी

भारतका पूर्वक्रिकेट कप्तान विशनसिंह बेदीको निधन

नयाँदिल्ली । भारतीय क्रिकेटका नायक तथा महान स्पिन बलर विशनसिंह बेदीको ७७ वर्षको उमेरमा निधन भएको छ । भारतीय खेलमन्त्री अनुराग ठाकुरले सोमबार बेदीको निधनले क्रिकेट खेलमा ‘अत्यन्त ठूलो क्षति’ भएको बताए । ‘भारतीय क्रिकेट टिमका पूर्वकप्तान, बलर विशनसिंह...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved