काठमाडौं । काठमाडौं महानगरपालिका १ नक्सालस्थित एक पार्टी प्यालेसको मण्डपबाटै बेहुला पक्राउ परेका छन् । ५० लाख रुपैयाँ दाइजो नपाएको निहुँमा मण्डपमा रहेकी बेहुलीलाई हातपात गरेपछि मंगलबार प्रहरीले बेहुलालाई विवाह मण्डपबाटै पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुनसरीको दुहवी-...