मकवानपुर। मकवानपुरको मनहरीमा नेकपा एकीकृत समाजवादीका नेता तथा मकवानपुर –२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार विरोध खतिवडामाथि दुर्व्यवहार भएको छ। मनहरी गाउँपालिका वडानम्बर –४ मा चुनावी कार्यक्रमका लागि जाने क्रममा मंगलबार पूर्वमन्त्रीसमेत रहेका नेता खतिवडामाथि दुर्व्यवहार भएको मकवानपुर प्रहरीले जनाएको...