विरेन्द्रनगर

वीरेन्द्रनगरबाट यौन व्यवसायमा संलग्न रहेको आरोपमा १७ जना पकाउ

सुर्खेत । जिल्लाको वीरेन्द्रनगरका विभिन्न स्थानबाट यौन व्यवसायमा संलग्न भएको आरोपमा १२ महिलासहित पाँच पुरुष पक्राउ परेका छन्। वीरेन्द्रनगरमा सञ्चालित विभिन्न होटलहरूबाट प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार शनिबार दिउँसो कर्णाली प्रदेशको राजधानी समेत रहेको...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved