सभापति चापागाईंले आगामी निर्वाचनमा मेयरको दाबी गर्दै पाँच वर्षको समीक्षा गर्दा विराटनगरले फड्को मार्नुभन्दा घस्रँदै दिन बिताएको बताए। उनले भने, "नेपाली कांग्रेसमा नगरको सभापति नै मेयरको प्रबल दाबेदार हुन्छ।"
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved