काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विराटनगर भन्सार कार्यालयका तत्कालीन प्रमुख भन्सार अधिकृत तारा प्रसाद सापकोटासहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । चीनबाट आयात गरेको सामानको प्रज्ञापन पत्र सिस्टमबाटै डिलिट गरी अनिमियतता गरेको आरोपमा मंगलबार उनीहरुविरुद्ध विशेष...