विराटनगरमा झडप

विराटनगरमा प्रहरी र आन्दोलनकारीबीच झडप

काडमाडौं। प्रदेशको नामाकरणमा पहिचान मेटेर कोशी नामाकरण गरेको विरोधमा आज पनि विराटनगरमा प्रदर्शन र झडप भएको छ। आन्दोलनरत समूह र प्रहरीबीच झडपमा केही घाइते भएका छन्। पहिचान पक्षधर विभिन्न संघसंस्थाको संयुक्त समितिको प्रदर्शनलाई नियन्त्रणमा लिनका लागि प्रहरीले केही सेल...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved