काठमाडौं। विराटनगरमा पहिचानवादी आन्दोलनका प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा ६ प्रहरीसहित २० भन्दा बढी घाइते भएका छन् । कोशी प्रदेशका सांसद सहभागी कार्यक्रमस्थल घेराउ गर्न विभिन्न स्थानबाट आन्दोलनकारी बस चढेरै विराटनगर पुगेका थिए । सो क्रममा प्रदर्शनकारी र प्रहरीबीच...