काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान विराज महर्जनलाई च्यासल युथ क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगका लागि अनुबन्धित गरेको छ। यो सिजनको ‘ए’ डिभिजन लिग आउँदो २९ कार्तिकदेखि हुँदैछ। १४ क्लबको सहभागिता रहने ४४ औं संस्करणको लिगमा अब च्यासलको...