मोरङ । काठमाडौँ जान विराटनगर विमानस्थलमा पुग्दा अचेत भएर लडेका एक व्यक्तिको ज्यान गएको छ । बिहीबार बिहान विराटनगर विमानस्थल पुगेका पाँचथर फिदिम नगरपालिका रानीटारका ६६ वर्षीय गंगाबहादुर गुरुङको मृत्यु भएको हो । बिहान करिब १० बजे विमानस्थलको टर्मिनल...