काठमाडौं। काठमाडौं विमानस्थल कार्यालयले यसअघि सार्वजनिक भएको सूचना संशोधन गरेको छ । सूचना संशोधन गर्दै चेकजाँचमा झन्झटिलो हुने सामान नल्याउन विमानस्थलले आग्रह गरेको छ । विमानस्थल भन्सारले एक सूचना प्रकाशित गर्दै भनेको छ, “विदेशबाट आउने यात्रु तथा विदेशमा बस्नुहुने...