विमानस्थलमा कुटाकुट

कुटाकुट प्रकरण : तीनजना प्रहरी विमानस्थलबाट सरुवा

काठमाडौं । अध्यागमन कर्मचारीसँग भएको कुटाकुट विवादमा विमानस्थलका तीनजना प्रहरी सरुवा भएका छन् । कारबाहीका लागि सिफारिस भएका प्रहरी सहायक निरीक्षक सञ्जय तामाङ, प्रहरी जवान रविरञ्जन गुप्ता र राजकुमार महतोलाई विमानस्थलबाट सरुवा गरिएको हो । १२ माघमा विमानस्थलको अराइभलबाट...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved