विमानस्थलबाटै पक्राउ

विन्ध्यवासिनी म्युजिक कम्पनीका सञ्चालक रेग्मी पक्राउ

काठमाडौं। विदेशबाट फर्कँदै गरेका विन्ध्यवासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मी विमानस्थलबाटै पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय साइबर ब्युरोले रेग्मीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो। साइबर अपराधसम्बन्धी उजुरीपछि रेग्मीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउबारे सबै कुरा बाहिर...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved