नागरिक उडान प्राधिकरणका अनुसार देशमा अहिले ५६ वटा विमानस्थल छन् । तर, आन्तरिक उडान प्रयोजनका लागि ५१ वटा मात्र जहाज छन् । अधिकांश साना विमानस्थल दशकौंदेखि बन्द छन् । कतिपय विमानस्थलमा हप्तामा १-२ छिटफुट उडान हुने गरेका छन् ।...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved