बझाङ। सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारीले यहाँका आयोजनाको आज निरीक्षण गरेका छन्। सदरमुकाम चैनपुरको सेती पारि रहेको पानकोट जडारिगाड सडक खण्ड, सुर्मा सडक, पातिहाल्ना तलकोट–सैपाल–हुम्ला सडकखण्ड लगायतका सडकको निरीक्षण गरेका हुन्। उनले पूर्वाधार विकास मन्त्रालयअन्तर्गतका जिल्लास्थित कार्यालयको...