काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रालय फुटाउने हल्ला नपत्याइदिन सत्ता साझेदार दलका शीर्ष नेताहरूलाई आग्रह गरेका छन् । बुधबार साँझ बालुवाटारमा बसेको सत्ता साझेदार दलका शीर्ष नेताहरूको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले मन्त्रालय फुटाउने चर्चालाई हल्लाको संज्ञा दिएका...