बुटवल। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले भैरहवामा एक मिटरब्याजीको घरमा घेराउ गरेका छन् । उनीहरूले पीडितहरूको आग्रहमा मिटरब्याजी रमानन्द बानियाँको घर घेराउ गरेका हुन् । सिद्धार्थनगर नगरपालिका वडा ५ मिलनचोक निवासी बानियाँको घर मिटरब्याजी पीडितहरूको आग्रहमा नियन्त्रणमा लिइएको...