काठमाडौं। विप्लव नेतृत्वको नेकपाको केन्द्रीय समिति बैठक कपिलवस्तुको शिवगढीमा बसिरहेको छ । बिहीबारबाट सुरु भएको केन्द्रीय समिति बैठकले गर्ने निर्णयबारे चासो छ । यसअघि सो पार्टीको स्थायी समिति बैठक काठमाडौंमा बसेको थियो। तर,पार्टी केन्द्रीय कार्यालय नै कपिलवस्तुमा भएकोले पोलिटब्युरो...