हेटौंडा। मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मकवानपुरमा भित्तेलेखन सुरु गरेको छ । चुनावको विरोध गर्दै मकवानपुरका दशवटै स्थानीय तहमा भित्तेलेखन अभियान सुरु गरेकोे नेकपा मकवानपुरमा एक...