विप्रेषण

जनवरीमा ११.४ प्रतिशतले बढ्यो श्रीलंकाको विप्रेषण

कोलम्बो । श्रीलंकामा सन् २०२४ को जनवरीमा सन् २०२३ को जनवरीको तुलनामा ११.४ प्रतिशतले बढी विप्रेषण आएको श्रम तथा वैदेशिक रोजगारमन्त्री मानुषा नानायककाराले शनिबार बताएका छन् । सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै नानायककाराले जनवरी २०२४ मा ४८ करोड ७६...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved