विपद्को पूर्वतयारी

विपद्को पूर्वतयारीमा जुट्न मधेस प्रदेश सरकारको निर्देशन

वीरगञ्ज । मधेस प्रदेश सरकारले बाढी, डुबान, कटान, चट्याङलगायतका विपद्बाट हुने सक्ने धनजनको क्षति न्यूनीकरणका लागि विपद् पूर्वतयारीमा जुट्न सरकारी तथा गैरसरकारी निकायलाई निर्देशन दिएको छ । मधेस प्रदेश सरकारले सुरक्षा निकाय सम्मिलित प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकमार्फत...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved