विन्ध्यवासिनी सङ्गीत सम्मान २०७९

‘विन्ध्यवासिनी सङ्गीत सम्मान २०७९’ सम्पन्न

काठमाडौं। ‘तेह्रौँ विन्ध्यवासिनी सङ्गीत सम्मान २०७९’ काठमाडौं जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न भएको छ । विन्ध्यवासिनी फाउन्डेसनको आयोजनामा सम्पन्न अवार्डमा गीतसङ्गीतमा अमूल्य योगदान पुर्याएबापत सङ्गीतकार तथा प्रशिक्षक प्रकाश गुरुङलाई रु एक लाखसहित ‘विन्ध्यवासिनी दीर्घसाधना सम्मान २०७९’ बाट सम्मान गरिएको छ...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved