पोखरा। पोखराको विन्ध्यवासिनी मन्दिरबाट दान पेटिका चोरी भएको छ। कृष्ण जन्माष्टमीको राति मन्दिरबाट दानपेटिका चोरी भएको हो । दानपेटिका चोरी गरेको आरोपमा प्रहरीले पोखरा २५ हेम्जा भोटेक्याम्पका जिम्मी दोर्जेलाई पक्राउ गरेको छ । प्रहरीको सुरक्षामा रहेको मन्दिर परिसरबाटै उनले...