विनोद भण्डारी

विनोद भण्डारी ४२ रनमा आउट

काठमाडौं। फ्रेण्डसीप कप क्रिकेटमा हङकङविरुद्ध नेपालले दोस्रो विकेट गुमाएको छ। हङकङस्थित मिसन रोड ग्राउन्डमा जारी खेलमा नेपालका विनोद भण्डारी ४२ रनमा आउट भएका हुन्। उनलाई नसरुल्ला रानाले आउट गरेका हुन्। अहिले रोहित कुमार पौडेल र आरिफ शेखले ब्याटिङ गरिरहेका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved