काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्सविरुद्ध सुदूरपश्चिम रोयल्सले तेस्रो विकेट गुमाएको छ । सुदूरपश्चिमका विनोद भण्डारी ३३ रनमा आउट भएका हुन् । उनलाई जनकपुरका शेर मल्लले आउट गरे । यो उनको दोस्रो विकेट हो । यसअधि, उनले...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved