विनोद भण्डारी ३३ रनमा आउट

नेपालभ्युज

विनोद भण्डारी ३३ रनमा आउट

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्सविरुद्ध सुदूरपश्चिम रोयल्सले तेस्रो विकेट गुमाएको छ ।

सुदूरपश्चिमका विनोद भण्डारी ३३ रनमा आउट भएका हुन् ।

उनलाई जनकपुरका शेर मल्लले आउट गरे । यो उनको दोस्रो विकेट हो ।

यसअधि, उनले ८.४ ओभरमा हर्मित सिंहलाई १ रनमा आउट गरेका थिए । सुदूरपश्चिमका सैफ जेब भने २१ रनमा आउट भए ।

१२.३ ओभरमा भने कप्तान दीपेन्द्र सिंह ऐरी शून्यमा आउट भए ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस जितेर जनकपुरले बलिङ रोजेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved