काठमाडौं । १० वर्षपछि नेपालले टी–२० विश्वकपमा प्रतिस्पर्धा गर्यो । समूह ‘डी’मा नेपाल, नेदरल्याण्ड्स, बंगलादेश, श्रीलंका र दक्षिण अफ्रिका थिए । नेपालले खेलेको तीन खेलमा पराजित हुँदा एक खेल भने वर्षाका कारण रद्द भएको थियो । विश्वकप जारी भए...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved